कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

सुर्खेत- कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ । सभामुख राजबहादुर शाहीले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम चालू पहिलो अधिवेशन आज राति १२ः०० बजेटबाट अन्त्य हुने घोषणा गर्नुभएको हो । यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कर्णाली प्रदेशसभाको चालू पहिलो अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिस … Continue reading कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य